स्वरालाई पक्राउ गर्न माग « Khabarhub

स्वरालाई पक्राउ गर्न माग


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री स्वरा भास्कर ट्वीटरमा आउनासाथ विवादित पोस्ट गर्छिन् । जसकारण उनी चर्चामा आई हाल्छिन् । हालैमात्र अभिनेत्रीले ट्वीट गर्दै तालिबानी आतंकवादीको तुलना हिन्दुत्वसँग गरिन् ।

उनको यो ट्वीट पछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालमा स्वरालाई पक्राउको माग गरेका छन् ।

‘हामी हिन्दुत्वको आतंकले ठिक हुन सक्दैनौं । हामी तालिबानको आतंकले टुटेका छौं । हामी तालिबानको आतंकबाट शान्त हुन सक्दैनौं । हामी सबै हिन्दुत्वको आतंकका बारेमा दुःखी हुन्छौं । हाम्रो मानवीय र नैतिक मूल्य पीडित वा उत्पीडकको पहिचानमा आधारित हुँदैन’, उनले लेखेकी छन् ।

उनको यो ट्वीट सामाजिक सञ्जालमा निकै आलोचित बनेको छ । प्रयोगकर्ताले ट्वीटप्रति निकै रोष पोखेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने