‘टाइगर ३’मा सलमानको फेरिएको लुक्स « Khabarhub

‘टाइगर ३’मा सलमानको फेरिएको लुक्स


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गरेका छन् । यो फिल्म ‘एक था टाइगर’को फ्रेञ्चाइजी हो ।

केही दिनअघि मात्र यो फिल्मको सुटिङ सेटबाट सलमानका कैयौं लुक्स लिक भएका छन् । तस्वीरमा सलमानलाई चिन्न जोकोहीलाई मुस्किल नै पर्छ ।

सलमानले फिल्मका लागि आफ्नो हुलिया पूर्ण रुपमा परिवर्तन गरेका छन् । उनलाई रातो लामो कपाल र दाह्री जुँगामा देख्न सकिन्छ । उनको पहिरन शैली पनि फेरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ०० बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम