दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना « Khabarhub

दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता इमरान हाशमी हालका दिनमा आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा छन् । यो फिल्ममा इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन् । अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरानको बुझाई छ ।

बलिउडमा इमरानको केही चाहना छन्, जुन पुरा हुन बाँकी नै छन् । उनी बलिउडका चर्चित दुई अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । तर उनलाई यो मौका मिलेको छैन ।

इमरानका अनुसार उनी दीपिका पादुकोण र कटरीना कैफसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । बलिउड हंगामासँग गरेको कुराकानीमा उनले दीपिका र कटरीना मोहलाई प्रस्तुत गरेका हुन् ।

आनन्द पण्डित मोशन पिक्चर्सको फिल्म ‘चेहरे’मा अमिताभ र इमरानका अलावा रघुवीर यादव, सिद्धान्त कपूर, क्रिस्टल डिसूजा, अन्नू कपूर र रिया चक्रवर्तीको अभिनय छ । फिल्मका निर्देशक रुमी जाफरी हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ३५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६