‘गोरखा’मा अक्षय युद्ध नायक « Khabarhub

‘गोरखा’मा अक्षय युद्ध नायक


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’ पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मस्सँग पुनः एकपटक सहकार्य गर्दैछन् । अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट(पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यो फिल्मको नाम ‘गोरखा’ हुनेछ । जसको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् । भारत स्वतन्त्र भएको ७५ वर्षमा प्रवेश गरिरहेको मौका पारेर निर्माता तथा निर्देशकले वीरताको यो कथालाई अगाडि बढाउन चाहेका हुन् ।

फिल्ममा अक्षयले सन् १९६२, १९६५ को युद्धमा र विशेष रुपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाई लडेको एक युद्ध नायकको भूमिका निभाउनेछन् ।

फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ०३ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले