कंगना पाउन श्रीमति छोड्न तयार अनिल कपूर « Khabarhub

कंगना पाउन श्रीमति छोड्न तयार अनिल कपूर


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी ‘क्विन’ कंगना रनावतको सुन्दरताले उनको लोकप्रियता घटेको छैन । ३४ वर्षकी कंगना अविवाहित छिन् र उनी कोही राम्रो व्यक्तिको पखाईमा छिन् ।

बलिउडमा एक यस्ता कलाकार छन्, जो कंगनासँग विवाह गर्न आफ्नो श्रीमति पनि छोड्न तयार छन् । ती अभिनेता हुन्, अनिल कपूर । अनिल कंगना प्रति यति मोहित छन् कि कंगनासँग विवाह गर्न उनी आफ्नो पत्नीसँग डिभोर्स गर्न पनि तयार छन् । अनिलले यो कुराको खुलासा करण जोहारको शो ‘कफी विद करण’मा गरेका थिए ।

करणले अनिललाई ‘त्यो महिलाको नाम भन्नुहोस्, जसका लागि तपाईं आफ्नो पत्नी सुनीता कपूरलाई छोड्न चाहनुहुन्छ ?’ भनी सोधेका थिए । त्यसपछि अनिलले कंगनातिर इशारा गर्दै उनको नाम लिएका थिए । अनिलले मजाकमा कंगनाको नाम लिए पनि सामाजिक सञ्जालले उनको भनाईलाई ट्रोल बनाइरहेका छन् ।

अनिल र सुनीताले सन् १९८४ मा विवाह गरेका थिए । त्यो समयमा सुनीता एक मोडल थिइन् र उनका पिता बैंकर थिए । त्यही समयमा अनिल फिल्म उद्योगमा आफ्नो पहिचान बनाइरहेका थिए । अहिले सुनीता पेशाले कष्ट्युम डिजाइनर हुन् । उनीहरुको सोनम, रिया र हर्षवर्धन कपूर गरी तीन सन्तान छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : ५१ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर