आयुष्मान र प्रियंकाको प्रेम (भिडियो) « Khabarhub

आयुष्मान र प्रियंकाको प्रेम (भिडियो)


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – आयुष्मान देशराज जोशी र प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को गीत सार्वजनिक गरिएको छ ।

फिल्ममा समावेश रोमान्टिक शीर्ष गीतमा सुरज तामाङ र शैलु सिंहको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको छ ।

रोमान्टिक लभ स्टोरी यो फिल्ममा प्रियंका र आयुष्मानका अलावा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल, विशाल खरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व तथा वनिष श्रेष्ठ र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको निर्देशन योगेश घिमिरेले गरेका हुन् भने मनिष दाहालले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ४२ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको