वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली « Khabarhub

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्।

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे। नेपालमा हिमक्षेत्र भनेर चिनिने १७ प्रतिशत भूमि रहेकाले सोको पनि संरक्षण गरी अर्थतन्त्रलाई माथि उठाउन सामुदायिक वनको योगदान हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : १२ बजे

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका

अनुमति बिना स्टिकरको प्रयोग निषेध

चितवन– प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहको समितिका

साउन १ गतेबाट ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौं– आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ