विश्व इतिहासमा आज : विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटना  « Khabarhub

विश्व इतिहासमा आज : विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटना 


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज ३ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटनाः

भूपालमा ग्यास लिक हुँदा २ हजारको मृत्यु
भारतको भूपालमा आजकै दिन अर्थात् सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तीमा २ हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका हजारौंलार्ई विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटना मानिन्छ ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी
सन् १९७० मा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए । धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।

पहिलो पटक नियोन लाइटको आविष्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली आविष्कार तथा इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविष्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सो मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

अमेरिकाको २१औं राज्य इलिनोइस
सन् १८१८ मा मध्यपश्चिम राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृह राज्य बताउँदै आएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ४७ बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना