विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायो « Khabarhub

विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायो


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ ।

भारतको चेन्नईमा रहेको एम ए चिदमबरम रंगशालामा भएको रोमाञ्चक खेलमा पाकिस्तानले दिएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बलअघि ९ विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका लागि आइडेन मरक्रमले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानका शहीन शाह अफ्रिदीले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २७० रन बनाएको थियो । पाकिस्तानका लागि साउद शकिलले ५२ र कप्तान बाबर आजमले ५० रन बनाए । दक्षिण अफ्रिकाका लागि ताब्रेज शाम्शीले ४ र मार्को जानसेनले ३ विकेट लिए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : २१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको