लोकतन्त्रले हामीलाई एक ठाउँमा ल्यायो : चित्रबहादुर केसी  « Khabarhub

लोकतन्त्रले हामीलाई एक ठाउँमा ल्यायो : चित्रबहादुर केसी 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एक ठाउमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

नेपाली कांग्रेसले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी गणेशमान र लोकतन्त्रले एकतावद्ध भएर आगाडि बढ्न प्रेरित गरेको बताएका  हुन् । 

उनले भने, ‘बीपी गणेशमान र लोकतन्त्रले हामीलाई एक ठाउमा ल्यायो । नत्र हामी कम्युनिस्ट र काङ्ग्रेसबीच बेमेल थियो। हाम्रो कारणले जनतामा वितृष्णा ल्याएको छ । लोकतन्त्र र गणतन्त्र ल्याउनेहरु प्रति जनताले गलत तरिकाले हेरेका छ्न् ।’

उनले लोकतन्त्र र गणतन्त्रप्रति गहन सबै नेताले गहन छलफल गर्नुपर्ने बताए ।  त्यसैगरी उनले बीपीले जीवनभरि लडेर एकीकरणमा ल्याउन लागेको अभियानलाई अहिलेका पुस्ताले अपनत्व गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : २६ बजे

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग