प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख प्याट्रिक सान्डर्स र प्रधानसेनापति प्रभुराम शर्माबीच मंगलबार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुई मुलुकबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटघाट अघि बेलायतका सेनाप्रमुख सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। बेलायती सेनाप्रमुख माघ १५ देखि २० सम्मको भ्रमणमा आएका हुन्।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ०६ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत भन्दाको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको