ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै | Khabarhub Khabarhub

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन्।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइका क्रममा विदेशमन्त्री बसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उनी भोलि ओमान फर्किनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ९ : १८ बजे

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने

धनगढी– यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय