मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग | Khabarhub Khabarhub

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण गरेर नागरिकको जीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । 

केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको उपभोक्ता विभागले बुधबार वक्तव्य जारी गरेर सरकारलाई मूल्य नियन्त्रण गरेर नागरिकको जीवन सहज बनाउन माग गरेको हो । 

नागरिकको जीवन सहज बनाउने र सुशासनको अनुभूति गराउने सरकारको दायित्व भएको विभागले स्मरण गराएको छ । 

विभागले निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले साविकको मूल्यभन्दा दोब्बर–तेब्बर भाडा लिएको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : १३ बजे

 फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन

काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल

बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल

 पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी