आर्थसंक्षेप : भट्टराईले छाडे गभर्नर सिफारिस समिति, ओरालोतिर नेप्से र जलविद्युतमा लगानी बढाउन भारत तयार « Khabarhub

आर्थसंक्षेप : भट्टराईले छाडे गभर्नर सिफारिस समिति, ओरालोतिर नेप्से र जलविद्युतमा लगानी बढाउन भारत तयार


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झनै अलमलमा परेको छ ।

सरकारले नयाँ गभर्नर नियुक्ति अघि बढाउन नसकेको अवस्थामा सिफारिस समितिका एकजना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएका छन् ।

समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका हुन् ।

नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६

नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.९६ अंकले घटेको छ । मंगलबार भएको शेयर कारोबारमा नेप्से घटेर २६८८.३२ अंकमा पुगेको हो ।

बुधबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार बराबरको शेयर कारोबार हुँदा १६० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीले गरे अरुण तेस्रो आयोजनाको अवलोकन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

दुई दिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षारोपण गरे ।

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ०५ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको