मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो
मनाङ प्रदेशसभा क्षेत्र नं.२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।
निर्वाचन क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) ज्यान मुद्दामा दोषी ठहर भएर पदमुक्त भइसकेका छन् । उक्त मुद्दाको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेसँगै मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको हो ।

उक्त मुद्दाको फैसलाको पूर्णपाठ नआएको कारण मनाङ प्रदेश सभा–२ को निर्वाचनमा अलमल भएको थियो। मुद्दाको पूर्णपाठ सोमबार सार्वजनिक भएसँगै निर्वाचन आयोगलाई मनाङ प्रदेश सभा २ मा पनि कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।
आयोगले अब दल दर्तालगायत प्रक्रिया छोट्याएर कात्तिक १७ गते नै उपनिर्वाचन गराउन तयारी थाल्ने भएको छ।
राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने
दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको भेट
चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम
प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको त्यसबेला माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका थिए ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भनेका थिए, ‘छिटै वार्ता समिति बनाएर सम्पन्न गर्ने निर्णय भएको छ ।’
त्यसबेला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने वार्ता चलिरहेको सापकोटाले बताएका थिए । ‘विप्लजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भनिरहनुपरेन’, उनले भनेका थिए, ‘माधवजीको पार्टीबारे हामी निष्कर्षमा पुगिसकेको अवस्थाछ छैन । छलफल चलिरहेको छ । एकीकृत समाजवादीसँग तत्कालै एकता सम्भव देखिएन ।’
भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह
एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल
नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह
पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई प्रचण्डको बधाई
विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि
कांग्रेसका शीर्ष नेताको बैठक स्थगित
राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख
रविको तर्फबाट उच्चमा पुगेपछि निकिता भन्छिन्- उहाँलाई महामन्त्रीदेखि प्रधानमन्त्रीसम्मले धम्क्याउँदैछन्
जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजलासमा निवेदन लिएर पुगेका छन्।
जिल्ला अदालतले साउन २६ गते बैंक जमानत बुझाउँदा पनि थुनामै राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने उनकी पत्नी निकिता पौडेलमार्फत् उच्च अदालत पुगेका हुन्।

उच्च अदालत, बुटवलका शाखा अधिकृत तथा सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेले जिल्ला अदालतको आदेशमा चित्त नबुझेको भन्दै निवेदन दर्ता गराएको जानकारी दिए।
निवेदन दर्ता गराएपछि निकिता पौडेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै न्यायका ढोका ढक्ढक्याउन आफू दृढ रहेको बताएकी छन् ।
रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग
वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै
गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै
इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ
दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै
वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने
पशुपतिनाथमा तीजको तयारी पूरा
हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तीजका अवसरमा दर्शनार्थ पाल्नु हुने भक्तजन एवं विशेष गरी हिन्दु नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय
कैलाली कारागारका एक थुनुवाको मृत्यु
गौरा–बलानपट्टि सडक निर्माण गरिँदै
मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ
अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा
गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु
इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५ जनाको ज्यान गएको छ । दक्षिणी गाजा क्षेत्रको एउटा अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी १५ जना मारिएको त्यहाँको नागरिक प्रतिरक्षा निकायले जनाएको छ ।
इजरायली सेनाले शुरुमा नासेर अस्पतालमा हवाई आक्रमण गरेको थियो । प्रारम्भीक हवाई आक्रमणपछि उद्धारकर्मी र पत्रकार घटनास्थल पुगेका थिए । प्रारम्भीक हवाई आक्रमणको केही समयलगत्तै फेरि दोस्रो पटक सोही स्थानमा अर्को हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी समाचार संस्था रोयटर्स, अल जजीरा, एपी र एनबीसीका पत्रकार मारिएको हुन् । मारिनेमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी, एसोसिएटेड प्रेसका लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम दग्गा, अल जजीराका मोहम्मद सलमेह र एनबीसीका फोटोग्राफर मुथा अबु ताहा मारिएका छन् ।
उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु
बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह
भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु
युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन
टाइफुन काजिकीअघि भियतनाममा उच्च सतर्कता
श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण
प्रतिक्रिया