जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा « Khabarhub

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। लघुवित्तले संस्थापक समूहको तीन लाख ५१ हजार ४४० कित्ता शेयर बिक्रीमा राखिएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। आवेदन दिनेले न्यूनतम ५०० रुपैयाँ प्रतिकित्ता वा त्यो भन्दा माथि मूल्य राखेर बोलकबोल प्रक्रियाबाट आवेदन दिनुपर्ने छ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीका लागि मत्र विक्रीका लागि राखिएको छ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर किन्न लघुवित्तको केन्द्रिय कार्यालय मोरङको कटहरी–२ मा आवेदन दिनुपर्ने छ।

३५ दिन भित्र आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुल्ला गरिने छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १० : ११ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको