बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने « Khabarhub

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले १६औँ वार्षिक साधारणसभा असोज २ गते बत्तिसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाएको छ ।

सभाले आईपीओ प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पास गर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : २८ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)