प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से  « Khabarhub

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले बढेर परिसूचक २८२० विन्दुमा पुगेको छ । 

सो समयमा २ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको ५१ हजार ४४४ कित्ता शेयर कारोबार भएको छ । 

सो समयमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ५९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र