अर्थसंक्षेप : युद्धको मारमा नेपाली, तेलपछि बढ्यो गाडी भाडा, सरकारको अर्थनीति कांग्रेसी विरासतमै, ४५ अंकले बढ्यो नेप्से र मध्यपूर्व तनावबीच भारतको नीतिगत ब्याजदर यथावत् « Khabarhub

अर्थसंक्षेप : युद्धको मारमा नेपाली, तेलपछि बढ्यो गाडी भाडा, सरकारको अर्थनीति कांग्रेसी विरासतमै, ४५ अंकले बढ्यो नेप्से र मध्यपूर्व तनावबीच भारतको नीतिगत ब्याजदर यथावत्


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक ४५ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।

आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्यायो ।

फागुन २१ गतेको निर्वाचनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले सत्ताको परम्परागत समीकरण भत्काएर मुलुकमा नयाँ र रोचक शक्ति सन्तुलन पैदा गरेको छ ।

वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रास्वपा सरकार बनेसँगै सिंहदरबारमा नयाँ अनुहारहरूको प्रवेश भएको छ । सरकारले परम्परागत राजनीतिक दलका मुख्य नेतृत्वमाथि एकाएक विभिन्न मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

तर, अर्थतन्त्रका प्रमुख ‘कमाण्ड पोस्ट’ हरूमा भने परम्परागत दलसँग नजिक रहेर सत्ताअभ्यास गरेका व्यक्तिहरूकै बर्चस्व हुन पुगेको छ ।

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : ५३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२