अर्थसंक्षेप : बजेट ठूलो होइन, जीडीपीको तुलनामा सानै हो- अर्थमन्त्री, ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन र सब-स्टेसन अपग्रेड गर्न- प्रधानमन्त्री र आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो « Khabarhub

अर्थसंक्षेप : बजेट ठूलो होइन, जीडीपीको तुलनामा सानै हो- अर्थमन्त्री, ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन र सब-स्टेसन अपग्रेड गर्न- प्रधानमन्त्री र आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् ।

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्नको लागि भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो रकम धेरै नभएको बताएका हुन् ।

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेका छौँ : मुख्यमन्त्री बानियाँ 

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ६ : ५७ बजे

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न

विभिन्न कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं–  प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत– मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले