Live on
Your Voice, Your Power
उदयपुर– आसन्न ४ मङ्सिरको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो । नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान…