Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले हाल मतपत्र ढुवानीलाई तीव्रता दिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । कात्तिक…