Khabarhub

गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाको विरोध (तस्बिरहरू)  

काठमाडौं-  संसद् बैठकमा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर नारा लगाइरहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा तीन दलबीच दुई बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् । यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । हेर्नुहोस् तस्बिरहरू :