Khabarhub

रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षी एकमत, छानबिनका लागि कांग्रेस तयार नहुँदा संसद् अनिश्चित

काठमाडौं- भिजिट भिसा प्रकरणकारण संघीय संसद्मा देखिएको गतिरोधको गाँठो फुकाउने प्रयास बुधबार पनि फेल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको पाँच बुँदे मागमा नेपाली कांग्रेस तयार नहुँदा जेठ पहिलो सातादेखि देखिएको गतिरोध अझै हट्न नसकेको हो । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे…