Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली व्यक्तिमाथि कुनै प्रकरणमा मुछिएको भए छानबिन गरेर दोषीमाथि कारबाही हुने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका थापाले त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । ‘सबै प्रकरणमा छानबिन हुनु पर्छ । कानुनमाथि कोही पनि छैनन्’, उनले भने । पछिल्लो समय कांग्रेस र एमाले मिलेर…