Khabarhub

यसता छन् भुसालका चुनावी बाचा

अर्घाखाँची– राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका पूर्व पत्रकार हरिप्रसाद भुसालले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।  लामो समयदेखि अर्घाखाँची जिल्लामा पत्रकारिता गर्नुका साथै सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि आफूले अगाडि सारेका एजेन्डा केवल चुनावी नारा मात्र नभएर पाँच वर्षभित्र साँच्चै गर्ने कामको दस्तावेज…