Khabarhub

सङ्कल्पपत्र यथार्थपरक रहेको कांग्रेसको दाबी

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको सङ्कल्पपत्र यथार्थपरक रहेको जनाएको छ । सङ्कल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताए । उनले यसअघिको घोषणापत्र कार्यान्वयनको अवस्थालाई अध्ययन गरी अहिलेको सङ्कल्पपत्र तयार गरिएको…