Khabarhub

गोरखाबाट चुनाव जित्न प्रचण्डलाई बाबुरामको शुभकामना

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शानदार जीतको शुभकामना दिएका छन्। प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने निर्णय गरेसँगै मध्यरातमा ट्विट गर्दै भट्टराईले सो निर्णयको अन्त हृदयदेखि नै स्वागत गरेको बताएका छन्। 'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यस पटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्याशी बन्ने…