Live on
Your Voice, Your Power
काठमाडौं– राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो । जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरू क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र प्रदेशसभा क-नवीन शाही प्रदेशसभा ख- यज्ञ बहादुर शाह क्षेत्र नं २ तिनिधिसभातर्फ नवराज…