राजनीति Archives | Page 109 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र माओवादी उपमहासचिव पुनबीच संसद्‍मै भनाभन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्‍मै भनाभन भएको छ । सांसदहरूले उठएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा दुईजना नेताबीच भनाभन भएको हो । माओवादीकै सांसद लेखनाथ दाहालले आफूमाथि लगाएको आरोपको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली आक्रोशित सुनिँदै थिए । आइतबारको संसद् बैठकमा विद्युत् लाइन काटिएकोबारे आफू…