Live on
Your Voice, Your Power
काठमाडौं - सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा रानामगरलाई इन्दिरा गन्धी भनेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले उपसभामुख रानामगरलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी भनेका हुन् । ‘...यस्तै मेरो एउटा कुरा के छ भने सम्मननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिअलि तरक्की आएको थियो,’ उनले बोल्दै गर्दा अन्य सांसदहरूले उपसभामुखको नाम भनेपछि भने, ‘ए इन्दिरा…