राजनीति Archives | Page 108 of 2029 | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु भएको छ । पार्टी मुख्यालय चामती बसुन्धरामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था र नेताहरू विवादमा जोडिएका विषयमा कुरा हुने बताइएको छ । बैठकको सुरुवातमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिइएको छ । बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा राना मगरले भिसा…