राजनीति Archives | Page 1114 of 2067 | Khabarhub Khabarhub

बजेट पारितपछि बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ - बजेट पारित भएपछि बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दसौँ अधिवेशनको २५औँ बैठक आज बस्ने भएको हो । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न…