राजनीति Archives | Page 1113 of 2067 | Khabarhub Khabarhub

निर्वाचनमा मानवअधिकार हनन् भयो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्य पक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्। मानवअधिकार एलायन्सले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् । विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ…