राजनीति Archives | Page 1124 of 2067 | Khabarhub Khabarhub

प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेशनसहितको प्रस्ताव पेस गरेका थिए । यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ति’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए । उनले…