राजनीति Archives | Page 1125 of 2067 | Khabarhub Khabarhub

छानबिन समितिले छिट्टै काम सुरु गर्छ : सांसद कर्ण

काठमाडौँ- लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसद्ले गठन गरेको छानबिन समितिले छिट्टै काम सुरु गर्ने बताएका छन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै छानविन समितिका सदस्य समेत रहेका कर्णले संसदीय छानविन विशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताएका हुन् । कर्णले संसदीय परम्परामा सबैभन्दा ठूलो समिति नै संसदीय समिति…