राजनीति Archives | Page 1158 of 2066 | Khabarhub Khabarhub

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र (पूर्णपाठसहित)

काठमाडौँ- मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजी लगायतका माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूको अल्पकालीन दीर्घकालीन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए। उनले राजसंस्था,…