राजनीति Archives | Page 1159 of 2066 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकको माग 

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि…