Khabarhub

कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको विषय उठेको छ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री ओलीले वैशाख १० गते ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका थिए । कान्छारामको…