Khabarhub

नीति तथा कार्यक्रम : सांसदले भने कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुन्छ

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले नराम्रो भन्न चाहेनन् । उनीहरूले खुलेर प्रशंसा पनि गर्न सकेनन् । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिए । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम प्रत्येक वर्ष आउने भए पनि कार्यान्वयन पक्ष…