राजनीति Archives | Page 1202 of 2065 | Khabarhub Khabarhub

मर्चवारी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै जनता प्रगतिशील पार्टी विजयी

रुपन्देही- रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बरई अन्तिम समयमा जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए । गया बरईले चार हजार ३८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले तीन हजार २४५ मत प्राप्त…