राजनीति Archives | Page 1208 of 2064 | Khabarhub Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मतसहित अग्रतालाई कायमै राखेका छन्। पछिल्लो मतगणनाअनुसार २१ हजार ८८७ मत गनिसक्दा उनले एमालेका उम्मेदवार नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई करिब आधा मतले पछि पारेका हुन् । सरावगीको हालसम्म ५ हजार १११ मत आएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…