राजनीति Archives | Page 1215 of 2062 | Khabarhub Khabarhub

काठमाडौँको मेयरमा झण्डै दोब्बर मतसहित बालेन साहको अग्रता

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार साहले ४ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ३ सय ३ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ७० मत पाएकी…