राजनीति Archives | Page 1213 of 2063 | Khabarhub Khabarhub

​​​​​​​रसुवाको कालिका गाउँपालिकामा कांग्रेस विजयी

धुन्चे– रसुवाको कालिका गाउँपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत  प्राप्त…