राजनीति Archives | Page 1216 of 2062 | Khabarhub Khabarhub

हरिवनको तीन वडामा कांग्रेस, एक वडामा एमाले विजयी 

काठमाडौँ– हरिवन नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार टम बहादुर घिसिङ, वडा नम्बर २ मा नेपाली कांग्रेसकै वडाअध्यक्षका उम्मेदवार अर्जुन कुमार योञ्जन, वडा नम्बर ३ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार दिपमान लोप्चन र वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार केशवराज थापा विजयी भएका छन् । ४ नम्बर वडामा थापा नेतृत्वको…