राजनीति Archives | Page 122 of 2057 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं- नक्कली शरणार्थी प्रकरणका योजनाकारमध्ये एक बेचन झालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् । दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो। बयानका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा…