Khabarhub

धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् बिशेष भेला धनगढीमा आयोजना गर्ने भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही चैत्र २९ गते प्रदेश स्तरीय बृहत बिशेष गर्न लागेको हो । भेला कैलालीको धनगढीमा आयोजना गरिने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् । नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको…