Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । शनिबार हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता पछि भएको प्रतिनिधिमण्डलस्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो। दुई देशबीच भएका चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र…