राजनीति Archives | Page 1288 of 2056 | Khabarhub Khabarhub

सत्तागठबन्धनले चुनावी तालमेलका लागि संयन्त्र बनाउने

काठमाडौँ– सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ…