Live on
Your Voice, Your Power
सुर्खेत– नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ । आज बसेको प्रदेश कमिटीको बैठकले सर्वसम्मत् रूपमा पदाधिकारीहरू चयन गरेको हो । प्रदेश सम्मेलन गरेको लामो समयपछि कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको हो । प्रदेश अध्यक्षमा विमला विमला केसी यसअघि नै चयन भइसकेकी थिइन् । प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण…